नमस्कार!
म दिनेश खत्री हुँ। यो वेबसाइट नेपाली, सामाजिक विषयका नोट कक्षा ८, ९, १०, ११, १२ का अध्ययन सामग्री तथा उपयोगी जानकारीहरू साझा गर्ने उद्देश्यले बनाएको हो।
म नेपाली र सामाजिक शिक्षक हुँ र विद्यार्थीहरूलाई सरल तथा स्पष्ट सामग्री उपलब्ध गराउने प्रयास गर्दछु।
धन्यवाद
दिनेश खत्री